नगरपालिकालाई ३० थान डस्विन

0
17

बिर्तामोड । गरिमा बिकास बैँकले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसर पारेर बिर्तामोड नगरपालिकालाई ३० थान डस्ट्बिन प्रदान गरेको छ ।
नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच बैँककी पूर्व क्षेत्रीय कार्यालय प्रमुख रक्षा भट्टले बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईलाई हस्तान्तरणा गरेकी हुन् ।
सो अवसरमा बोल्दै नगर प्रमुख प्रसाईले सामाजिका उत्तरदायित्व बहना गर्दै शहर सफा राख्ने काममा हातेमालो गरेकोमा बैँकलाई धन्यवाद दिईन ।
१७ औँ वार्षिक उत्सवको अवसरमा बिर्तामोड, इटहरी सहित देशै भर १७ वटा सामाजिक उत्तरदायित्व बहन हुने कार्यक्रम गरिएको बैँककी पूर्व क्षेत्रीय प्रमुख भट्टले जानकारी दिईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here