ब्राउन सुगरसहित एक जना पक्राउ

0
12

झापा ।

झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्नेमा भद्रपुर नगरपालिका ९ बस्ने ३३ वर्षीय नरेश राजवंशी रहेका छन् ।

अस्थायी गार्ड चौकी मेचीपुलबाट खटिएको प्रहरी सेन्टिनेल टोलीले भरतबाट नेपाल साइकलमा आएर ७३० मिलीग्राम राजवंशी लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुलाई वडा प्रहरी कार्यालय भद्रपुरबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here