समाजवादी प्रेस संगठन नेपाल झापाको अध्यक्षमा दाहाल

0
12

झापा ।

नेकपा एस निकट रहेको पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपाल झापाको अध्यक्षमा शम्भुजित दाहाल सर्वसम्मत चयन भएका छन् ।

झापाको विर्तामोडमा सम्पन्न भेलाबाट दाहालको नेतृत्वमा नयाँ नेतृत्व सहित समिति चयन भएको हो ।

जिल्ला भेलाले संगठनको उपाध्यक्षमा रिता दाहाल र गोविन्द लुवागुन, सचिवमा सुरज प्रधान, सहसचिवमा नवराज सुवेदी र रन्जिता खड्का चयन भएका छन् भने कोषाध्यक्षमा दिपिका लोहार चयन भएकी छिन् ।

त्यस्तै सदस्यहरुमा डम्बर विश्वकर्मा, सुवन न्यौपाने, कमल कटुवाल र जयकुमार राई चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here