आयुर्वेद तथा स्वस्थजीवनशैली सम्बन्धीअभिमुखिकरण

0
7

अर्जुनधारा, झापाको अर्जुनधारामाआयुर्वेद तथा स्वस्थजीवनशैली सम्बन्धी वडास्तरिय अभिमुखिकरण कार्यक्रमशुक्रबारदेखि शुरु भएको छ ।
अर्जुनधारा नगरपालिकाअन्र्तगतशनिश्चरे आयुर्वेद औषधालयको आयोजनामाअर्जुनधारा–७ नं. वडा कार्यालयको सभाहलमाआयोजितउक्तकार्यक्रमको प्रमुखअतिथिनगर उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकीथिइन् ।
सहजकर्ताद्वयशाखाप्रमुखवरिष्ठ कविराजनिरीक्षकअनिल ठाकुर र चकचकीआयुर्वेद औषधालयकाकविराजनिरीक्षक जटाशंकर झाले सहजिकरण गरेको कार्यक्रममा ४० जनाको सहभागिता रहेको बताइएको छ ।
कार्यक्रममाप्रमुखअतिथि पराजुली र प्रमुखप्रशासकीयअधिकृत तिलोचन रिमालले आयुर्वेदको महत्व र स्वस्थजीवनशैलीबारे जानकारी गराएकाथिए ।कार्यालयकाकार्यवाहक वडाध्यक्ष हरिबहादुर कटुवालको अध्यक्षतामाआयोजितउक्तकार्यक्रमको सञ्चालनशाखाप्रमुख ठाकुरले गरेकाथिए ।
सोहीप्रकृतिको कार्यक्रमनगरपालिकाकाअन्य वडामा पनिसञ्चालनगर्ने शाखाको कार्यक्रम सूची रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here