भव्य स्वागतको लागि धन्यवाद, भारत–भुटान मित्रताले नयाँ उचाइ पाएकोः प्रधानमन्त्री मोदी

0
4

थिम्पु, एजेन्सी ।

भारतीय प्रधानमन्त्री भुटानको भ्रमणको क्रममा थिम्पु पुग्दा उनलाई भव्य रुपमा स्वागत गरिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार आफ्नो सुन्दर देशमा “अविस्मरणीय स्वागत” गरेकोमा भुटानी जनताप्रति कृतज्ञ रहेको तथा भारत–भुटान मित्रताले “नयाँ उचाइमा पुगेको” आशा व्यक्त गरेका हुन् ।

उनले दुई दिने राजकीय भ्रमणमा हिमाली मुलुक आइपुगेको केही घण्टापछि नै उनको यसप्रकारको टिप्पणी सार्वजनिक भएको छ ।

मोदीको भ्रमणले भुटानसँग भारतको अद्वितीय र स्थायी सम्बन्धलाई देशको ’छिमेकी पहिलो’ नीतिको भागको रूपमा थप बलियो बनाउन खोजेको छ ।

श्रोतः पीटीआई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here