लक्ष्मी आदर्श मावि विष्णेटरमा केन्द्रमा ३६ प्रतिशत मत खस्यो

0
13

विमल दहाल, इलाम ।

इलाम क्षेत्र नम्बर-२ अन्तरगत माई-८ को लक्ष्मी आदर्श माबि विष्णेटार मतदान केन्द्रमा दिउँसो १:३०वजे सम्ममा ३६ प्रतिशत मत अर्थात महिला ५८७ र पुरुष ४८९ गरि १०७६ मत खसेको छ ।

लक्ष्मी आदर्श मावि मतदान स्थलमा तीन मतदान केन्द्र रहेका छन । यस मतदान स्थलमा ३००७ मतदाता रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here