ड्रागन फलको आकर्षण

0
6

झापाको अर्जुनधारा–९ र ११ स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहको ब्लक नं. २मा गरिएको व्यावसायिक ड्रागन फलको खेती । सिँउडी प्रजातीको बिरुवामा फल्ने यो फल बहुआयमिक फल भएको हुँदा यसलाई आम्दानीको राम्रो स्रोत मानिने गरेको पाइन्छ ।

तस्वीरः अमित खम्बू/पूर्वाञ्चल दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here