नेकपा एमाले झापाको इञ्चार्जमा ओली

0
30

झापा ।

एमाले झापाले रोमनाथ ओलीलाई इञ्चार्जको जिम्मेवारी प्रदान गरेको छ । उनी दमक नगरपालिकाका पूर्व मेयर हुन् ।

एमालेको सचिवालय बैठकले ओलीलाई झापाको इञ्चार्जको जिम्मेवारी प्रदान गरेसँंगै पाँच निर्वाचन क्षेत्रमा समेत इञ्चार्ज तोकेको छ ।

झापा क्षेत्र नम्वर १ का लागि रवीन कोइराला, २ मा अम्रितलाल राजवंशी, ३ मा हरिबहादुर राजवंशी, ४ मा गोविन्द थापा र ५ मा दीपक कार्कीलाई जिम्वेवारी दिइएको छ ।

यसैगरी प्रदेश सभा १ (२) मा मीना उप्रेती, ५(२) मा मेनुका काफ्ले र ३ (१) मा सुनिता बरालले जिम्मेवारी प्रप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here