इलाम ।

जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी सहायक हवल्दार कुमार श्रेष्ठ सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।
जिल्ला प्रहरी कार्यालय इलामले सहायक हवल्दार श्रेष्ठलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो। विभागिय मुल्य मान्यता, आदेश, निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालयले सर्वोत्कृष्ट घोषणा गरेको हो।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी एकनारायण कोइरालाका अनुसार सहायक हल्वदार श्रेष्ठले २०८२ असार महिनामा विभिन्न मितिमा जघन्य तथा गम्भीर कसुरमा संलग्न रही फरार रहेका जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत सहायक हवल्दार कुमार श्रेष्ठ सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय इलामले सहायक हवल्दार श्रेष्ठलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो।
विभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालयले सर्वोत्कृष्ट घोषणा गरेको हो।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी एकनारायण कोइरालाका अनुसार सहायक हल्वदार श्रेष्ठले २०८२ असार महिनामा विभिन्न मितिमा जघन्य तथा गम्भीर कसुरमा संलग्न रही फरार रहेका ६० जना प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको गरी कानुनी दायरामा ल्याउन सफल भएको भन्दै उनलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको जनाइएको छ ।






























