भैसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीलाई हेलिकाेप्टरद्वारा सुरक्षित तर्फ लगिँदै

0
41

झापा । भैसेपाटीको मन्त्री निवासबाट मन्त्रीहरुलाई हेलिकाेप्टरमार्फत एयर लिफ्ट गरिएको छ ।

अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् ।

अन्य शीर्ष नेताहरूको घरमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here