सवारी दुर्घटनामा परी मृत्यु

0
78

झापा । मेची राजमार्ग अन्तरगत बुद्धशान्तिमा भएराति भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वुद्धशान्ति गाउँपालिका ७ सुनमाई स्थित मेची राजमार्गमा भएको दुर्घटनामा परी भद्रपुर ६ भानुचोक निवासी ५९ वर्षीय राम श्रेष्ठको मृत्यु भएको हो ।
प्र.३.०२.००७ प ६०९० नम्वरको मोटरसाइक्लमा सवार श्रेष्ठ मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका थिए । इलामाबाट घर फर्कदै गर्दा उनी दुर्घटनामा परेको र उपचारका लागि मेची प्रादेशिक अस्पताल पु¥याउना साथ उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । –––

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here