खाटबाट लडेर घाइते

0
84

झापा, झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा एक युवा खाटबाट लडेर घाइते भएका छन् । गएराति आफ्नै घरस्थित कोठामा सुतिरहेका ३२ वर्षीय पदम दर्जी खाटबाट लडेर घाइते भएका हुन् ।

यो साङ्केतिक तस्बीर हो ।
उनको टाउकोमा चोट लागेको छ । घाइते दर्जीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । खाटबाट लडेर घाइते भएका दर्जीलाई राति नै उनका बुबा कृष्णबहादुर ठटालले बीएण्डसी अस्पताल भर्ना गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here