ब्राउन सुगरसहित एक जना पक्राउ

0
47

विराटनगर ।

लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउगरेको छ ।

चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका सिन्धुपाल्चोकका ३४ बर्षीय दावा लामा होल्मोलाई ५८ ग्राम १४ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित विराटनगर–१५ स्थितबाट पक्राउ गरेको हो ।

लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भई रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here