ताप्लेजुङमा भूकम्प गयो

0
15
काठमाडौँ, 
ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प गएको स्थान नेपाल-भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here