अण्डाको मूल्य बढ्यो

0
2

चितवन,

नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ ।

ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ ।

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ ।

प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here