मेची राजमार्ग अवरुद्ध

0
3

झापा । पहिरोका कारण आज साँझदेखि मेची राजमार्ग अवरुद्ध भएको छ ।
इलामको रोङ गाउापालिका ४ बाखोर स्थित राजमार्गमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । पहिरोका कारण ताप्लेजुङबाट गोलीया लिएर झापा आँउँदै गरेको प्रदेश १–०१ – ००१ ख ४३३४ नम्वरको ट्रक फसेको छ ।
मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय वुधवारेले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here