आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइचो

0
477

काठमाडौं ।

आज साउन महिनाको अन्तिम सोमबार । त्यसैले पनि देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनको भीड लागेको छ ।

काठमाडौंको पशुपति, सानो पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

आज साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् ।

साउन महिनाको सोमबार शिव पूजनका लागि अत्यन्तै रामे महिना मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा भगवानशिबको पुजा आराधना गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here