पत्रकार ओलीमाथि हातपात

0
930

बिर्तामोड, पत्रकार राजकुमार ओली माथि हातपात भएको छ । बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा रहेको मयुर सहकारी संस्थामा पत्रकार ओलीलाई हातपात भएको हो ।

ओलीलाई सोही संस्थाका ब्यवस्थापक दिनेश घिमिरेले हातपात गरेका हुन् । पत्रकार ओलीलाई हातपात घिमिरेलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । यता पत्रकार ओली भने वीएण्डसी अस्पतालमा उपचाररत छन् । कुटपिटको कारण नखुलेपनि सहकारीको हर हिसावका विषयमा उनीमाथि हात पात भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहन थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here