एजेन्सी,

बलिउड चर्चित अभिनेत्री कोयाना मित्रा माथि अहिले सम्मकै तम्भिर आरोप लागेको छ । उनि माथि २२ लाख रुपियाको आरोप लागेको हो ।
उनलाई मुंबईको अंधेरी महानगरको सर्वोच्च अदालतले चेक बाउन्सको आरोपमा ६ महिनाको जेल सजाय सुनाएको छ। आफुले २२ लाख रुपिया ऋण सापटी र फिर्ता नदिएको आरोपमा उनि माथि पुनम सेठी नामक एक मोडलले मुद्धा दाएर गरेक हुन् ।
कोयाना मित्रा माथि सर्वोच्चले ब्याज सहित ४ करोड २४ लाख नगद पिडितलाइ दिनको लागि आदेश दिएको छ साथै ६ महिनाको जेल सजाय समेत सुनाएको छ।मोडलिंगबाट आफ्नो फिल्मी करियर सुरुवात गरेकी कोयानाले सन् २००१ मा ग्लेडरेग्स मेघा मोडल इन्डिया ब्युटी’ को उपाधि जित्न सफल भएकी थिइन्।

























