जानकी मन्दिरमा बम राखेको आशंका, प्रवेश निषेध

0
313

धनुषा,

जनकपुरमा रहेकाे प्रसिद्ध जानकी मन्दिरमा बम राखेको आशंकामा प्रहरीले कडा सुरक्षा व्यवस्थाका बीच चेक गरिरहेकाे छ ।

दिउँसो १२ बजेर १५ मिनेटमा  प्रहरीले एकाएक मन्दिर खाली गराएर चेक गरिरहेका छन् । तर यस विषयमा प्रहरीले केही भन्न मानेका छैनन्  ।

अहिले जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ । कडा सुरक्षाबीच चेक भइरहेको छ ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here