काठमाडौंँ, 
चलचित्र ‘तिम्रो शहर’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अमिर गौतम, हरि हुमागाई, सुसिला थापाको दमदार अभिनय रहेको छ । एक्सनले भरिपुर्ण यस चलचित्रलाई विकास दाहालले सम्पादन, गरेका छन् ।
भने जय रसाइली र लक्ष्मी रसाइली निर्माता हुन् । न, शंकर महर्जनको द्वन्द्व, सन्तोष कालिकोटीको गायन , यमन सुवेदीको शब्द तथा मनोजराज शिवाकोटीको संगीत रहेको छ ।
अमिर, हरि, सुसिलासँगै, युवराज वाइवा,लोमस पौडेल, नारायण घिमिरे लगायतको अभिनय गरेका छन्


























