चर्चामा हलिउड मोडल डेमी

0
1006

एजेन्सी,

हलिउड मोडेल डेमि रोज निकै चर्चित मोडर हुन उनको चौतर्फि चर्चा हुने गर्दछ उनको हलिउडमा मात्र नभई नेपालमा पनि तस्विरका कारण चर्चामा आएकी छिन् ।

उनका हट तस्विरले सामाजिक संजालमा निकै नै तहल्लम मच्चाएको छ । उनका लाखौ फ्यान समेत रहेका छन् । बेलाबेलामा चर्चामा आउने मोडेल डेमी रोज यतिबेला पनि सिवकनि अबतारका कारण चर्चामा आएकी छिन् ।

आफ्नो उमरे सानो मए पनि उनि निकै ट्यालेन्ट रहेकी छिन् । ब्याइफ़्रेण्ड संगको ब्रेकअपपछि उनका यि तस्विरले चर्चा बटुल्न सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here