माछा मार्दा ज्यान गयो

0
491

बिर्तामोड ।

झापाको अर्जुनधारा नगरपालिका – ९ गोलधाप बस्ने २२ बर्षीय बसन्त धिमालको करेन्ट लागेर मृत्यु भएको छ ।

बुधवार राति रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको हो ।

धिमालको करेन्टलागी घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here