खोटाङमा अटो चालकको दुर्घटनामा मृत्यु

0
359

खोटाङ।

खोटाङको हलेशी तुवाचुङनगरपालिका–१०बिजुलेधाप स्थित हलेशी दिक्तेल सडक खण्डमा अटो आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुदाँ अटोचालकको घटनास्थलमै मृत्यु भएको छ ।

बिजुलेबाट दिक्तेलतर्फ आउदै गरेको को २ ह ८३४६ नम्बरको अटो आफै अनियन्त्रित भई सडकमा पल्टिदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गा बस्ने ३१ वर्षीय टंक दाहाल खत्रीको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here