एनआईसीले दियो विमाको रकम

0
1204

झिलझिले ।

एनआईसी एशिया बैंकको झिलझिले साखाले एक कार्यक्रमका विच स्थानीय एक सेवाग्राहीलाई विमा दावि भुत्तानी रकम प्रदान गरेको छ ।

बीमा दाबी भुक्तानी को चेक वैकका शाखा प्रमुख लेखनाथ अधिकारीले दिएका हुन । खाताधनी तेज बहादुर बोहोरा ले छोरी आयुष्मा ा बिरामि भएर गरेको उपचारको खर्च वैकले भुक्तानी दिएको हो ।

उनले गउको असोज १ गते एन आई सी एशिया बैंक मा खाता खोलेका थिए । कार्तिक १ गते आयुस्मा बिरामी परेपछि बाबु तेजवहादुरले उपचारका लागि नोबेल हस्पिटल बिराटनगर लगेका थिए ।

उनले उपचार मा गरेको कुल खर्च २१,१८१ एनआईसी एशिया बैंक बाट भुक्तानी पाएका पाएको वैकले जनाएको छ । बैंकले दिएको जानकारीअनुसार बोहोराले एनआइसी एसिया सुपर चमत्कारिक बचत खाता (डाइमण्ड खोलेका थिए । उक्त खाता खोलेपछि सेवाग्राहिले विभिन्न प्रकृतीका निशुल्क वीमा सुविधा पाउने वैकले जनाएको छ ।

एनआइसी एसिया सुपर चमत्कारिक बचत खाता (डाइमण्ड)खाता खोलेपछि सेवाग्राहिले १ लाख ५० हजार वरावरको स्वास्थ्य वीमा, घातक रोगमा दम्पतीलाई १५/१५ लाख र दुर्घटना परेमा परिवारका ४ जना सदस्यलाई जनही २५ लाखका दरले वैकले बीमा वापतको रकम भुक्तानी दिने वैकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here