मुक्तक: हक जमाई त्यो मुटुमा…. पुस ४, २०७६ 0 788 27 27Shares Views: 5 बेहुली बनी तिम्रो घरमा पस्न पाईन्छ कि हक जमाई त्यो मुटुमा❤️बस्न पाईन्छ कि । कती बस्नु माईतीमा वाक्क लाग्न थाल्यो तिम्रै मायाजालमा कान्छा फस्न पाईन्छ कि । मन्जु किरण >