भिरबाट लडेर एक जनाको मृत्यु

0
903

संखुवासभा।

भोजपुरको साल्पासिलिचो गाउँपालिका–२ घर भई संखुवासभाको सिलिचोङ गाउँपालिका–२ बस्दै आएका ४८ बर्षीय एकराज बिश्वकर्माको भिरबाट लडेर मृत्यु भएको छ ।

ससुराली घर तर्फ आउने क्रममा बाटोमा रहेको महाविर भिरबाट लडेर बिश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भईरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here