घाँस काट्नेक्रममा लड्दा एक जनाको मृत्यु

0
376

इलाम ।

इलाम नगरपालिका–१लिङलिमा टोलका३५ बर्षीय कृष्णबहादुर राईको लडेर मृत्यु भएको छ।

घर नजिकै खेतमा रहेको बाँसमा चढेर घाँस काट्ने क्रममा एक्कासी लड्दा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here