अञ्जु पन्तको ‘ठेकीभित्र मदानी’ मा केकी

0
661

काठमाडौं,

गायिका अञ्जु पन्तको स्वर समावेश गरिएको गीत सार्वजनिक गरिएको छ ।

‘ठेकी भित्र मदानी’को बोलको गीतमा गगन सरगम र अञ्जु पन्तको आवाज सुन्न सकिन्छ । यस्तै गीतमा निम स‍‍ंगीतको स‍ंगीत र कपिल कश्पलको शब्द छ ।गीतको भिडियोमा केकी अधिकारी र विजु पार्खीको रोमान्स देख्न सकिन्छ । गीत लोकशैलीको छ ।

यस्तै भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् भने नवराज उप्रेतीले छायांकन गरेका हुन् । भिडियोमा सुरेश बसेलको कोरियोग्राफी र नविन निरौलाको सम्पादन छ । गीत युट्युबमा म्युजिक नेपालको आधिकारिक च्यानलमा अपलोड गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here