७१ वर्षीया वृद्धाद्वारा घाँटी रेटेर आत्महत्या

0
268

बिर्तामोड।

झापामा एक वृद्धाले आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका – १० शैनिक वजारस्थित ७१ वर्षीया रोशनी राईले हसियाले घाटी रेटेर आत्महत्या गरेकी हुन् ।

आइतवार साँझ घाँटी रेटेर गम्भीर घाइते भएकी राईलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएपनि उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here