कांकरभिट्टाबाट चार लाखबढीको छोकडा र मटर बरामद

0
553

झापा।

झापाको मेचीनगर नगपालिका–६ संगिता ढ्याकबाट ठुलो परिणामको अबैध समान बरामद भएको छ ।

भन्सार छली गरी अबैध रुपमा नेपालबाट भारत तर्फ सामान लैजादै गरेको भन्ने सूचनाका आधारमा आज बिहान ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ४ लाख ८८ हजार बराबरको ६० बोरा छोकडा र ५ बोरा मटर बरामद गरेको हो ।

अबैध रुपमा बरामद भएको सामान आवश्यक कारवाहीको लागि आजै मेची भन्सार कार्यालयमा बुझाईने उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here