एजेन्सी ।

बलिउड कलाकार रिया सेनले विवाहपश्चात बोल्ड फोटोहरु आफ्नो इन्स्टाग्राममा पोष्ट गर्दै आएकी छिन् ।
सेनले हालै इन्स्टाग्राममा एक कामुक तस्बिर सेयर गरेकी छिन् । उक्त फोटोका कारण गसिपमा सेनको चर्चा चुलिएको छ ।
यसअघि रियाले कुर्सीमा बसेर फोटोसुट गराएकी थिइन् । उक्त तस्बिर पनि हट र बोल्ड थियो । उनको तस्बिरलाई लिएर धेरैले प्रतिक्रिया जनाएका छन् ।


























