रामनगरको अध्यक्षमा अधिकारी

0
421

झापा, रामनगर आधारभूत विद्यालय बाह्रदशी – ३ राजगढको व्यवस्थापन समिति अध्यक्षमा लक्ष्मी अधिकारी चयन भएकी छिन् ।


आजभएको अभिभावक भेलावाट अधिकारी अध्यक्षमा चयन भएककी हुन् ।
उनीसंगै सदस्यहरुमा अम्विका काफ्ले, रेखा तिम्सिना, कल्पना किस्कू, झरु राजवंशी र मोति राजवंशी चयन भएका छन् । समितिका वाह्रदशी – ३ का वडा अध्यक्ष वीरेन्द्रप्रसाद राजवंशी, विद्यालयका शिक्षक जगन्नाथ खनाल पदेन सदस्य रहेका छन् भने विद्यालयका प्रधानाध्यापक भोला मिश्र सदस्य सचिव रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here