बुद्धिचाल संघ प्रदेश अध्यक्षमा सिग्देल

0
602

बिर्तामोड ।

वुद्धिचाल संघ प्रदेश नम्वर १ को अध्यक्षमा कृष्णप्रसाद सिग्देल चयन भएका छन् । इलाममा सम्पन्न प्रथम अधिवेशनबाट सिग्देल सर्वसम्मत चयन भएका हुन् ।

खेलाडी तथा प्रशिक्षक संघ नेपालका उपाध्यक्ष समेत रहेका उनी यस अघि झापा जिल्ला वुद्धिचाल संघको अध्यक्ष रहेका थिए । संघको उपाध्यक्षमा राजकुमार मेयाङ्वो र सुरेन्द्र सुवेदी, सचिवमा सुरेन्द्रकुमार राई, कोषाध्यक्षमा वाशुदेव गौतम चयन भएका छन् ।

संघको सदस्यमा नारायण खतिवडा, गजेन्द्र मावो, सुष्मा सिटौला केशी, याशीर येसास खम्बू, लक्ष्मीप्रसाद कन्दङ्वा र कर्णवहादुर वस्नेत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here