जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु फाल्गुन ८, २०७६ 0 511 53 53Shares Views: 4 मोरङ। मोरङको केरावारी गाउँपालिका–९ बेलचौरीकी ६३ बर्षीया लेखमाया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ बजे गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । >