नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

0
609

काठमाडाैं,

सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ ।

भरतमोहन अधिकारी स्मृति फाउन्डेसन ,नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभामा संवोधन गरेपछि आसनमा फर्कने क्रममा उनीमाथि जुत्ता प्रहार भएको हो । प्रहार गरेकाे जुत्ता प्रचण्डलाई लागेकाे थिएन ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।-नयाँ पत्रिका अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here