जर्मनी र फ्रान्सका नागरिक लैजान आइपुग्यो चार्टर्ड जहाज

0
642

काठमाण्डौ,

नेपालमा रहेका फ्रान्स र जर्मनीका नागरिक लैजान चार्टर्ड जहाज काठमाण्डौ आइपुगेको छ ।

दुई देशले संयुक्त रुपमा कतार एअरवेजको जहाज चार्टर गरेका हुन । आज झन्डै ३ सय नागरिक जर्मनी र फ्रान्स जानेछन् ।

यूरोपेली देश र अमेरिकाले यसअघि पनि जहाज चार्टर गरेर झन्डै ९ सय नागरिक फर्काइसकेका छन् । यस्तै अष्ट्रेलिया र न्युजिल्यान्डका नागरिक लिएर नेपाल एअरलाइन्स अस्ट्रेलिया गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here