१६ बर्ष कान्छा प्रेमीसँग सुष्मिताको हट योग

0
861

झापा,

बलिउडकी चर्चित अभिनेत्री सुष्मिता सेन पछिल्ला दिनहरुमा चर्चामा छिन् । पछिल्ला दिनमा एक्लोपनाले घरमा बिताईरहेकी उनी उनका ब्वाईफ्रेण्डका कारण झनै चर्चामा छिन् । उनी आफुभन्दा १६ बर्ष कान्छा मोडल रोहमान शालसँग मस्ति गर्दैछिन् । उनको डेट चर्चामा छ । उनले रोहमानसँग पछिल्ला दिनका केही तस्वीरहरु साझा गरिन् । त्यसपछि खुबै चर्चामा पुगिन् ।

आफुभन्दा १८ बर्ष कान्छा प्रेमीसँग उनको हट योगाका तस्वीरहरु अहिले सोशल मिडियामा भाइरल छन् । कोरोनाका कारण भारत लकडाउन भएकाबेला प्रेमीसँगका योगाशन भन्दै उनले पोष्ट गरेका तस्वीरले नकारात्मक र सकारात्क दुबै कमेण्टहरु पाइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here