रुखको हाँगाले लागेर एक जनाको मृत्यु

0
762

पाँचथर ।

पाँचथरको फालेलुङ–५ लुदिन बस्ने ३५ बर्षीय मिलन राईको रुखको हांगाले लागेर मृत्यु भएको छ ।

शनिबार दिउँसो ३ बजे सोही स्थानमा रहेको सामुदायीक बनमा रुख काट्ने क्रममा रुख लड्दा सोही रुखको हांगाले राईको टाउकोमा लागेर गम्भिर घाईते भएकोमा उपचारार्थ फिदिम ल्याउँदै गर्दा उनको राती साँढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here