जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

0
653

मोरङ,

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कानेपोखरी गाउँपालिका-३ बस्ने भोजपुर रामप्रसाद राई गाउँपालिका-६ घर भएका १४ वर्षीया आस्विन घिमिरेलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

घिमिरेले ती किशोरीलाई स्थानीय मकैबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here