झाापा, मेची नगरपालिकाका प्रमुख विमल आचार्यले यो समय जनता आफैं सचेत बन्नु पर्ने बताउनुभएको छ । पूर्बाञ्चलसंग कुराकानी गर्दै उहाँले महामारीको यो समयमा जनता आफैं सचेत रहनु पर्ने बताउनुभयो ।
मेचीनगरपालिका प्रमुख विमल आचार्यसंग कुराकानी गर्दै पूर्वाञ्चलकर्मी नरेन्द्र ढकाल ।































