झापा, नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । कोरोना संक्रमण फैलन नदिन सरकारले उच्च सर्तकता अपनाउँदै मुलुकलाई कलडाउन गरेको ६ साता बित्दा पनि संक्रमतिको संख्या बढ्दै जानुले नेपालपनि संक्रमणको उच्च जोखिममा छ । तर, विज्ञको सल्लाहमा लकडाउनलाई खुकुलो पार्दै लानु पर्ने अधिकारकर्मी कोपिला खड्का बस्नेतको भनाई छ ।
यस अघि































