ताप्लेजुङमा घरभाडा छुट दिदैं

0
618

दिलकुमार लिम्बू,
ताप्लेजुङ, ताप्लेजुङका ३ घरधनिले एक महिना वरावरको घरभाडा छुट दिने घोषण गरेका छन् । लकडाउन पछिको परिस्थितीलाई मध्यनजर गर्दै फुङलिङ नगरपालिकाका उत्तरहाङ लिम्बु, धर्मराज मादेन र कुमार कटुवालले घरभाडा छुट दिने भएका हुन् । उक्त छुट बाट ११ परिवार गरि ९० हजार रुपयाँ वरावरको भाडा छुट पाउने बताएका छन् ।
सरकारले घरभाडा छुट दिन गरेको आह्वानलाई मनन गर्दै भाडा छुट गरिएको कुमार कटुवालले बताउनुभयो । उहाँले अन्य घरधनिलाई पनि घरभाडा छुट दिने अभियानमा लाग्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here