थर्पुमा संघीय समाजबादी पार्टी

0
567

 फिदिम, साउन १९ । पाँचथरको थर्पु गाँउ विकास समितिमा संघीय समाजवादी पार्टीको गाँउ समिति गठन भएको छ । आज आयोजित एक कार्यत्रलमकावीच गठन भएको समितिको अध्यक्षमा दीलकुमार सेवाहाङ,उपाध्यक्षमा प्रेमकला थेवे र सचिवमा योगेश तावा ,सहित ११ जना सदस्य छन् । गठन पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ र जिल्ला सचिव बुद्वराज इवाको उपस्थितिमा सो समिति गठन गरिएको पाँचथरवाट स्थानीय संचारकर्मी नरेन्द्र रिमालले जानकारी दिए ।