बाह्रदशी गाउँपालिकाको  बोलपत्र र शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना 

0
1113

                बाह्रदशी गाउँपालिका,  गाउँ कार्यपालिकाको कार्यालय

      चकचकी, झापा,  १ नं.– प्रदेश, नेपाल

 

                                                  बोलपत्र र शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना        

                                                                                               प्रकाशित मितिः– २०७७÷२÷२

यस कार्यालयले मिति २०७६÷१०÷२१ गतेको नागरिक राष्ट्रिय दैनिकमा प्रकाशित गरेको बाह्रदशी गाउँपालिकाको पर्यटन विकासतर्फको बाह्रदशी डाँडा धार्मिक तथा पर्यटकिय क्षेत्र प्रबद्र्घन कार्यक्रम अन्तर्गत बाह्रदशी कञ्चन धरहरा (भ्युटावर) निर्माण गर्ने कार्यको बोलपत्र आब्हान सम्बन्धी सूचना अनुसार तपशीलको बोलपत्रदाताले दाखिला गरेको बोलपत्र र २०७६÷११÷१८ गतेको पुर्वान्चल दैनिकमा प्रकाशित गरेको बाह्रदशी गाउँपालिका अन्तर्गत वार्ड नं १ मा ग्राभेल खरिद कार्यको शिलबन्दी दरभाउपत्र आब्हान सम्बन्धी सूचना अनुसार तपशीलको शिलबन्दी दरभाउपत्रदाताले दाखिला गरेको शिलबन्दी दरभाउपत्र न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही देखिन आएकाले स्वीकृतीको लागी सिफारिस भई आएकोमा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ र सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८४ (१०) प्रयोजनार्थ बोलपत्र पेशगर्ने सम्बद्ध सबैको जानकारीका लागि ७ (सात) दिने सूचना प्रकाशित गरिएको छ ।

तपशिलः

थप विवरण हेर्नुहोस् ।

https://purwanchaldaily.com/wp-content/uploads/2019/06/3-jestha.pdf

3 Aashayako Suchana, viewtower & Gravel Kharid Combined

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here