जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारकाे निर्णय

0
991

काठमाडौं,

सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

मन्त्रिपरिषदकाे आइतबारकाे बैठकले याे निर्णय गरेकाे हाे।

केहीबेर अघि बसेकाे काेराेना राेकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन वैशाख २० गतेसम्म लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो।

साथै लकडाउनलाई झनै कडाइसाथ लागु गरिने पनि बताइएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here