झापा,
जिल्ला स्वास्थ्य कार्यालय झापापको फोकल पर्सन जीवन चम्लगाईले झापामा कोरोना परीक्षण एक हजार आठ सय भन्दा बढीलाई गरिसकेको जनाएका छन् । उनले अहिले सम्म परीक्षण गरेका मध्ये दुई जनालाई मात्र कोरोना संक्रमणको पुष्टि देखिएको र उनीहरुपनि पूर्ण रुपमा स्वास्थ्य भएर घर फर्किको बताएका छन् । पूर्वाञ्चलसंग कुराकानी गर्दै चम्लगाईले भने अबको मुख्य काम भनेको ‘क्यान्ट्याकटेसिङ्को’ हो हामी त्यही क्रममा छौं ।
श्रब्यदृष्य सामग्री





























