पालिका राहातमै हराए – सभापति थापा (भिडियो सहित)

0
889

बिर्तामोड, नेपाली कांग्रे सझापाका सभापति उद्दव थापाले स्थानीय तहले राहत वाढ्न हतारो गरेको बताएका छन् । संवाद समूह झापाले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमणलाई फैलन नदिन स्थानीय तहले स्वास्थ्य संग सम्वन्धित कार्यक्रमको रट्टा राहत वितरणलाई प्राथमिकतामा राखेको बताएका छन् । उनले राहतलाई भोट बैंकको रुपमा हेरिएकाले वास्तविक विपन्नले राहत नपाएको गुनासो गरेका छन् । स्थानीय पालिका राहतमा हराएको भन्दै लक्षित वर्गको पहिचान गर्दै राहत वितरण गरिनु पर्ने माग समेत गरेका छन् ।

बिर्तामोडस्थित अतिथि सदनमा भएको कार्यक्रममा बोल्दै सभापति थापा ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here