मेवाखोलामा बेपत्ता भएका व्यक्ति मृत फेला

0
751

ताप्लेजुङ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का २१ बर्षीय केशव खवास मृत फेला परेका छन् ।

गत जेठ ६ गते मेवाखोलामा हामफालेर बेपत्ता भएका खवासको खोजतलास गर्ने क्रममा शुक्रवार बेलुका ७ बजे घटनास्थल भन्दा करिब २०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here