खाटबाट लडेर किशोरीको ज्यान गयो

0
557

सुनसरी।

सुनसरी कोशी गाँउपालिका–३ मा १६ बर्षीया किशोरी अन्जिता उरावको लडेर मृत्यु भएको छ ।

हिजो अपरान्ह ४ बजे आफ्नै घरमा खाटमा बसेर टीभी हेरिरहेको अवस्थामा अचानक खाटबाट लडेर बेहोस भएकोमा उपचारार्थ लजादै गर्दा उनको सवाँ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here